Santosh thapa
@santoshthapa19
Abonnenter
visninger
Videoer
API
4K
Live YouTube abonnenttæller
Loading Advanced Analytics...
Santosh thapa
नमस्कार 🙏🙏
दैनिक जीवनका साधारण कुराहरू, घटनाहरू, मेरो वरपरको वातावरण, परिवेश, मेरा दुख सुख, मेरा गाउँले सबैको सहभागिता भएको भ्लग ल्याउने गरेका छु। तकनिकी र शहरी जीवनदेखि पर मालुटार चियाबारीमा जीवन कस्तो छ, हामी कसरी रमाइलो बाँचिरहेका छौँ, हाम्रो हाँसो, रमाइलो, ठट्टा, दिनचर्या सबै हजुरहरुसित बाँड्ने मन भएर यसरी भ्लगिङ गर्ने गरेको हुँ। तपाईँहरूले अवश्यै पनि अर्ग्यानिक स्वाद पाउनुहुनेछ भन्ने आशा राखेको छु। मन परे LIKE,SUBSCRIBE चै पक्कै गरेर जानु हुनेछ भन्ने लागेको छ ।
धन्यवाद ।।
Embed
Følg YouTube-abonnenter, visninger, creatorsammenligninger og milepæle i realtid.
Videoer
दैनिक काम अनि गाउँले जीवन । Malotar Tea Garden
Uploaded
20
visninger
3
Likes
1
Comments
About RealtimeSubCount.com
Følg YouTube-abonnenter, visninger, creatorsammenligninger og milepæle i realtid.